जनकपुरका एमाले नेता १३ वर्षीया नाबालिकामाथि बलात्कार आरोपमा पक्राउ

  • नवकिरण
  • १० घण्टा अघि

विराटनगर, मंसिर २४ - जनकपुरका एमाले नेता शिवशंकर साह (हिरा)लाई १३ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ। प्रहरीले जानकारी दिएको छ कि उनी नाबालिकालाई दुई दिनसम्म होटलमा बन्धक बनाएर बलात्कार गरेको आशंकामा नियन्त्रणमा लिइएको हो। साह २०७९ को...  विस्तृतमा

काठमाडौं–४ मा प्रत्यक्षतर्फ गगन थापा एकल सिफारिस

  • नवकिरण
  • ११ घण्टा अघि

काठमाडौँ, मंसिर २४ - आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई काठमाडौं–४ बाट सर्वसम्मत रूपमा एकल सिफारिस गरेको छ। क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले थापालाई पुनः सोही क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार बनाउनु उचित...  विस्तृतमा

प्राधिकरण फर्किएका शाक्यले खोले घिसिङसँगको कार्य सम्बन्ध

  • नवकिरण
  • ११ घण्टा अघि

काठमाडौँ, मंसिर २४ - हालै पुनर्बहाली भएर नेपाल विद्युत् प्राधिकरण (एनईए) फिर्ता आएका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङसँगको सम्बन्ध, कार्यशैली र भविष्यको समन्वयबारे आफ्ना धारणा सार्वजनिक गरेका छन्। प्राधिकरणमै लामो समय बिताएका...  विस्तृतमा


काठमाडौं–४ मा प्रत्यक्षतर्फ गगन थापा एकल सिफारिस

काठमाडौँ, मंसिर २४ - आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई काठमाडौं–४ बाट सर्वसम्मत रूपमा एकल सिफारिस गरेको छ। क्षेत्रीय कार्यसमितिको बुधबार...  विस्तृतमा

  • नवकिरण
काठमाडौं–४ मा प्रत्यक्षतर्फ गगन थापा एकल सिफारिस

काठमाडौं–४ मा प्रत्यक्षतर्फ गगन थापा एकल सिफारिस

काठमाडौँ, मंसिर २४ - आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई काठमाडौं–४ बाट सर्वसम्मत रूपमा एकल सिफारिस गरेको छ। क्षेत्रीय कार्यसमितिको बुधबार...  विस्तृतमा

एमाले महाधिवेशनमा युवा संघद्वारा ५० हजार युवा सहभागिता सुनिश्चित गर्ने तयारी

काठमाडौं, मंसिर २१ - नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनलाई भव्य बनाउने...  विस्तृतमा

गगन थापा : ‘कांग्रेस महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिन्छु’

जनकपुरधाम, मंसिर २० – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले...  विस्तृतमा

अध्यक्ष कसले सम्हाल्ने ? एमालेभित्र ओली–पोखरेलबीच कडा प्रतिस्पर्धा

काठमाडाै‌ँ, मंसिर १८ - नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिएसँगै...  विस्तृतमा

एमाले महाधिवेशन : उद्घाटनमा १० हजार स्वयंसेवक खटिने

काठमाडौँ, मंसिर १८ - नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो ११औँ राष्ट्रिय...  विस्तृतमा

महाधिवेशनअघि ओलीको शक्ति प्रदर्शन : ‘सूचीमै मत हाल्नुस्’

काठमाडौँ, मंसिर १७ - नेकपा एमालेको आगामी महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष...  विस्तृतमा



कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट र फ्लडलाइट जडान कार्यको निरीक्षणमा प्रधानमन्त्री ओली

कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट र फ्लडलाइट जडान कार्यको निरीक्षणमा प्रधानमन्त्री ओली

काठमाडौं, जेठ २५ - प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानको निर्माण कार्य स्थलगत रूपमा निरीक्षण गरेका छन्। निरीक्षणको क्रममा उनले आगामी ३०० दिनभित्र...  विस्तृतमा

पर्यटन राजधानी घोषणालाई साकार बनाउन तीनवटै सरकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी

पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी...  विस्तृतमा

पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघ तथा क्लबको प्रतिवद्धता

उनीहरुका जिज्ञासालाई मञ्चका अध्यक्ष दीननाथ बराल, संघ संस्था परिचालन...  विस्तृतमा

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछाने

फिक्कल (इलाम) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान...  विस्तृतमा

‘इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै लेखिनुपर्छ भन्ने छैन्’

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम...  विस्तृतमा

मनसरा मिश्रित समाजको कथा

पोखरा  । मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज...  विस्तृतमा

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्डको माग

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्डको माग

ढाका, असोज ३१ - बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनामाथि मानवता विरुद्धको अपराधको आरोप लाग्दै अभियोजकहरूले मृत्युदण्डको माग गरेका छन्। गत वर्ष...  विस्तृतमा

गाजामा युद्धविरामपछि हर्षको माहोल, इजरायल–हमासबीचको सम्झौता अनुमोदन

गाजामा युद्धविरामपछि हर्षको माहोल, इजरायल–हमासबीचको सम्झौता अनुमोदन

काठमाडौं, असोज २४ - गाजापट्टी र इजरायलबीच लामो समयदेखिको युद्ध अन्त्य हुने संकेत देखिएको छ। इजरायली मन्त्रिपरिषद्ले हमाससँग भएको युद्धविराम...  विस्तृतमा

हेटौँडामा प्रदेश युवा सम्मेलन, सातै प्रदेशका युवाको सहभागिता

हेटौँडामा प्रदेश युवा सम्मेलन, सातै प्रदेशका युवाको सहभागिता

हेटौँडा, वैशाख २७ – बागमती प्रदेश युवा परिषद्को आयोजनामा आइतबार (वैशाख २८) देखि हेटौँडामा तीनदिने प्रदेश युवा सम्मेलन सुरु हुँदैछ। नीति निर्माण, सिप,...  विस्तृतमा